नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यस नियमावलीको नाम “संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।